सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। बुधबार बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ (डोमेस्टिक)बाट पोखराका लागि उड्न लागेको विमान दुर्घटनामा परेको हो।
Advertisement 1
विमान रनवेबाट चिप्लिँदा दुर्घटना हुन गएको र विमानमा आगो लागेको बताइएको छ। विमानभित्र कति जना यात्रु रहेका थिए खुल्न सकेको छैन।
अहिले विमानमा लागेको आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपालीसेनालगायतले प्रयास गरिरहेका छन्।
प्रकाशित :२०८१ श्रावण ९, बुधबार ११:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%