सडक विभागको महानिर्देशकमा रामहरि पोखरेल

काठमाडौं। सरकारले सडक विभागको महानिर्देशकमा रामहरि पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
Advertisement 1
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पोखरेललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई मन्त्रालयमा सरूवा गरेर पोखरेलालाई महानिर्देशकमा नियु्क्त गरिएको मन्त्रालयले जानकारी दिएको छ।
									
										प्रकाशित  :२०८१ जेष्ठ ३१, बिहीबार १६:१८																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

