सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ एक गते प्रस्तुत गर्दैँ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१८२ को नीति तथा कार्यक्रम जेठ एक गते प्रस्तुत गर्ने भएको छ । बिहीबार दिउसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ एक गते दिउँसो तीन बजे प्रस्तुत गर्ने निर्णय गरेको हो ।

Advertisement 1

सरकारले ल्याउने नीति तथा कार्यक्रम संघीय संसदमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा टेकेर आगामी आर्थिक वर्षका बजेट निर्माण हुनेछ ।

प्रकाशित :२०८१ बैशाख २७, बिहीबार १८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry