राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विकास समितिको म्याद एक वर्ष थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बसेको बैठकले समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो ।

प्रकाशित :२०८१ बैशाख २४, सोमबार २०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry