निजामती कर्मचारीलाई चीन,कोरियामा छात्रवृत्तिमा अध्ययनको अवसर

निजामती कर्मचारीलाई चीन र कोरियामा अध्ययनको लागि अवसर छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै यी मुलुकहरुमा अध्ययनका लागि जान चाहने कर्मचारीहरुसँग आवेदन माग गरेको छ । मन्त्रालयले ती मुलुकमा छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग गरिएको छ ।

Advertisement 1

korea notice

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार छुट्टाछुट्टै सूचना जारी गर्दै मन्त्रालय, मातहतका निकाय र स्थानीय तहमा कार्यरत योग्यता पुगेका कर्मचारीलाई निवेदन दिन भनेको हो ।

Advertisement 2

MOFAGA_Notice_20210324081804

 

प्रकाशित :२०७७ चैत्र १२, बिहीबार १६:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry