नेपाल नागरिक उड्डयन प्राधिकरणमा ३८ जना कर्मचारी माग

नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त रहेका वरिष्ठ अधिकृत स्तर र सहायक स्तरका पदहरूमा करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
प्राविधिक सेवा एयर ट्राफिक सर्भिसेज सातौँ तहको वरिष्ठ अधिकृतका लागि २२ जना र ए।फा।स समूहतर्फ सहायक स्तरका १६ जनाको माग भएको छ ।

Advertisement 1

योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रशासन विभाग, बबरमहलमा दरखास्त दिन भनिएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७७ चैत्र १०, मंगलवार १२:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry