उपसचिवको बढुवा सूचना रद्द
लोक सेवा आयोगले उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको छ ।आयोगले नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव) पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको हो ।
Advertisement 1
सर्वोच्च अदालतबाट भएको उत्प्रेषणको आदेश कार्यान्वयनका लागि आयोगको मिति २०८०/११/१० को निर्णयाअनुशार आयोगबाट मिति २०८०/०६/ ०५ मा प्रकाशित बढुवा सूचना तथा विज्ञापन रद्द गरेको आयोगले जनाएको छ ।
प्रकाशित :२०८० फाल्गुन १५, मंगलवार १०:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%