सहकर्मीमाथि करणीको आरोपमा अधिकृत पक्राउ
एक जना शाखा अधिकृतमाथि सहकर्मी महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सहकर्मी महिलालाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ परेका हुन ।
यसरी पक्राउ पर्ने अधिकृत हुन गोपाल गजमेर । गजमेर जिल्ला अदालत काठमाडौंमा कार्यरत छन् ।
गजमेर उच्च अदालत पाटनमा कार्यरत रहेका बखत गजमेरले बलात्कार गरेको भन्दै सहकर्मी महिला कर्चारीले प्रहरीमा उजुरी हालेकी थिइन । प्रहरीले उजुरी परेकै दिन गत आइतबार उनलाई पक्राउसमेत गरिसकेको छ ।
Advertisement 1
गजमेरलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
प्रकाशित :२०८० फाल्गुन २, बुधबार १८:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%