४.१ म्याग्नेच्यूटको भूकम्पको धक्का

काभ्रेमा भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।

Advertisement 1

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

प्रकाशित :२०७७ चैत्र ५, बिहीबार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry