चितवन–२ मा अग्रता बढाउँदै रवि लामिछाने

भरतपुर। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन्। यहाँ लामिछानेले ३२६५ मत ल्याउँदा नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मतका साथ दोस्रो स्थानमा छन्।

Advertisement 1

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ १२६० मतका साथ एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन्। त्यस्तै नेपाली कांग्रेसकी मीना खरेल १०९४ को मतसहित चौथो स्थानमा छिन्।

प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार ०९:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry