एकैपटक २५४ कर्मचारीको स्तरवृद्धि (नामावलीसहित)

स्वास्थ्य सेवा विभागले ठूलो संख्यामा कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागले विभिन्न स्थानीय तहमा कार्यरत अनमी (सहायक चौथो तह)का कर्मचारीलाई सहायक पाँचौ तहमा स्तरबृद्धि गरेको हो ।

Advertisement 1

विभागमा स्तरबृद्धिका लागि २०८० असार महिनासम्ममा प्राप्त भएका निवेदनका आधारमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ ले तोकेका आधार र प्रक्रिया पुगेका कर्मचारीहरुको स्तरबृद्धि गरिएको विभागले जनाएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/12/Name-list-2.pdf”]

प्रकाशित :२०८० मंसिर २२, शुक्रबार ०७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम