दोलखा र कञ्चनपुरका सिडियो गृह मन्त्रालयमा तानिए
गृह मन्त्रालयले कञ्चनपुर र दोलखाका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ । गृहले यी जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्रालयमा तानेर त्यहाँ नयाँ सिडियो खटाएको छ । मन्त्रालयले कञ्चनपुरका प्रजिअ नुरहरि खतिवडा र दोलखाका भीमकान्त शर्मालाई गृह मन्त्रालयमा तानेको हो ।
Advertisement 1
गृहले कञ्चनपुरमा रामकुमार महतोलाई सिडिओको जिम्मेवारी दिएर पठाएको छ । यस्तै दोलखामा रमेश सिवाकोटीलाई नयाँ प्रजिअको जिम्मेवारी दिएर पठाएको हो ।
प्रकाशित :२०७७ भाद्र १९, शुक्रबार ११:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%