निजामती कर्मचारीका लागि खुल्यो वैदेशिक अध्ययन छात्रवृत्ति आवेदन

वैदेशिक अध्ययन छात्रवृत्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले कार्तिक १० भित्र निवेदन माग गरेको छ ।

Advertisement 1

इच्छुक कर्मचारीले सूचनामा उल्लेख भएको विवरण खुलाई अद्यावधिक व्यक्तिगत विवरण सहित निवेदन पेस गर्न अनुरोध गरेको हो ।

शाखाको अनुसार निजामती सेवा ऐन तथा नियमावलीका प्रावधान र उक्त पत्रमा उल्लेख भएका आधारहरु पूरा भएका मन्त्रालय र मन्त्रालयअन्तर्गत कार्यरत इच्छुक निजामती कर्मचारीहरुले आवेदन दिन सक्नेछन् ।

प्रकाशित :२०८० कार्तिक ५, आईतवार १८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry