२ सय २८ अधिकृतको सरुवा

आन्तरिक राजस्व विभागले कर अधिकृतहरूको सरुवा गरेको छ। विभागले २ सय २८ कर अधिकृतको उपत्यका भित्र र बाहिरका कार्यालयमा सरुवा भएको हो । विभागले नियमिति प्रक्रियाअनुसार कर अधिकृतको सरुवा गरेको जनाएको छ।

Advertisement 1

विभागले मध्यम स्तरीय करदाता कार्यालय बबरमहलका इश्वरी खत्रीको आन्तरिक राजश्व विभाग लाजिमपार्टमा सरुवा भएको छ भने कुन्तमायाँ गुरुङको आन्तरिक राजश्व विभाग लाजिमपार्टमा सरुवा भएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/10/saruwa.pdf”]

प्रकाशित :२०८० आश्विन २२, सोमबार १३:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम