धनगढीमा होटल संञ्चालकसहित एक महिला पक्राउ

कैलालीमा यौनधन्दा गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।

Advertisement 1

जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोड स्थित न्यु बागेश्वरी होटलबाट होटलका संञ्चालकसहित एक महिला पक्राउ परेका हुन्। बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित :२०८० आश्विन ८, सोमबार ०८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry