योग्यताक्रमबाट हटाइ वैकल्पिक सूचीका उमेद्धारलाई सिफारिस गरिएको सम्बन्धी लोकसेवाको सूचना

लोकसेवा आयोगले एक जना उमेद्धारलाई योग्यताक्रमबाट हटाएर उनको ठाउँमा वैकल्पिक उमेद्धारलाई सिफारिस गरेको छ ।
Advertisement 1
लोकसेवा आयोग धनकुटाले विज्ञापन नम्बर १०००९/ ७७- ७८ को खुलातर्फ सिफारिस भएका उमेद्धार झमक श्रेष्ठलाई सुनसरी जिल्ला अदालतको तामेलदारको रुपमा सिफारिस गरिएकोमा सिफारिस पत्र नबुझ्ने भन्दै सनाखत गरेका कारण आयोगले म्यादी १ संखुवासभाका योगेन्द्र अधिकारीलाई उक्त पदमा सिफारिस गरेको आयोगले सूचनामार्फत जानकारी गराएको छ ।
प्रकाशित :२०८० भाद्र ३, आईतवार १२:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%