सशस्त्रमा एक डिआइजीकाे पद रिक्त

काठमाडौं । सशस्त्र प्रहरी बलमा एक डिआइजीकाे पद रिक्त भएको छ। डिआइजी बिदुर खड्का ३० बर्षे सेवा अवधिकाे कारण आजबाट अवकाश भएका छन् । उनी लुम्बिनी प्रदेशमा सशस्त्र प्रहरीकाे तर्फबाट डिआइजीकाे रूपमा कार्यरत थिए ।

Advertisement 1

असईबाट सेवा प्रवेश गरेका उनी सेवाअवधिकाे कारण अवकाश भएका हुन ।अब सशस्त्र प्रहरीमा रिक्त एक डिआइजीका लागि दिपक अधिकारी , मनिष थापा र कृष्णप्रसाद ढकाल बीच प्रतिस्पर्धा हुने देखिन्छ । कसले बाजि मार्ने हुन त्यो भने हेर्न बांकी नै छ।

प्रकाशित :२०८० भाद्र १, शुक्रबार १३:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry