यी हुन जेष्ठता र कासमुका आधारमा बढूवा सिफारिस भएका तीन कर्मचारी

उर्जा,जलश्रोत तथा सिचाँइ मन्त्रालय मातहतका तीन कर्मचारी बढूवाका लागि सिफारिस भएका छन् । वढूवा सिफारिस समितिको गत १७ फागुनमा बसेको बैठकले उर्जा मन्त्रालय मातहत कार्यरत नेपाल इञ्जिनियरीङ सेवा,सिभिल इञ्जिनियरीङ समूह,हाइड्रोलोजी उपसमूहबाट राप तृतीय श्रेणीमा हाइड्रोलोजिष्ट इञ्जिनीयरमा रंजित कुमार गामी र इञ्जिनियरीङ सेवा मेटेरियोलोजिष्ट समूहबाट क्रमश निरजशंकर प्रधानाङ्ग र विष्णुप्रसाद न्यौपानेलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधार बढूवा सिफारिस गरिएको समितिको सूचनामा उल्लेख गरिएको छ ।

Advertisement 1

प्रकाशित :२०७७ फाल्गुन १९, बुधबार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry