रवि लामिछानेकी श्रीमतीको सहकारीविरुद्ध ठगीसम्बन्धी उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलविरुद्ध उजुरी परेको छ ।

Advertisement 1

पौडेलको सहकारीले पाँच करोड रूपैयाँ ठगेको आरोपमा बचतकर्ताले उजुर गरेका हुन् । साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको पौडेल उपाध्यक्ष छिन । सहकारीले पाँच करोड रुपैयाँ ठगेको उजुरी काठमाडौं महानगरपालिकामा परेको हो । महानगरको सहकारी विभागमा सामूहिक उजुरी परेको छ श्रोतले बताएको छ ।

संस्थाको वित्तीय अवस्था खराब हुन थालेपछि उनले केही दिनअघि राजीनामा दिएको बुुझिएको छ ।

प्रकाशित :२०८० असार ५, मंगलवार १९:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry