२३ वर्षमै मतदान अधिकृत

धनकुटा नगरपालिका ३ मा २३ वर्षीय सुशान्त उप्रेतीले मतदान अधिकृतको जिम्मेवारी पाएका छन् ।

Advertisement 1

१ सय ५९ मतदान अधिकृतमध्ये उमेरले सबैभन्दा कान्छा अधिकृत हुन । २१ वर्षकै उमेरमा लोकसेवा आयोगबाट अधिकृतका लागि दिएको परीक्षा उत्तीर्ण गरेका उनी सडक डिभिजन धनकुटाका इन्जिनियर हुन् । जिल्लामा कुल १ सय १८ मतदानस्थल र १ सय ५९ मतदान केन्द्र रहेका छन् ।

प्रत्येक मतदान केन्द्रमा अधिकृतसहितको जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले बताए।

प्रकाशित :२०७९ बैशाख २९, बिहीबार १८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry