२० सरकारी संस्थान खारेज

अर्थमन्त्री डा प्रकाशशरण महतले २० सरकारी कार्यालय खारेज गरिएको जनाएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै महतले औचित्य नभएका २० वटा संस्था खारेज गरेको बताएका हुन् ।

Advertisement 1

 

प्रकाशित :२०८० जेष्ठ १५, सोमबार १६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry