यौन व्यवसाय गरेको आरोपमा होटल व्यवसायी पक्राउ

काठमाडौं। दैलेखको सदरमुकाममा यौन व्यवसाय सञ्जालन गरेको आरोपमा दुई जना होटल व्यवसायी पक्राउ परेका छन् ।

Advertisement 1

हिजो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक ३० वर्षीय दिपेन्द्र कटुवाल रहेको छन् ।उनीहरूलाई दैलेख जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको छ ।

प्रकाशित :२०८० जेष्ठ १२, शुक्रबार ०७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry