बालेनले चलाए अनामनगरको क्वानमुकान कराँते भवनमा डोजर

काठमाडौं महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

Advertisement 1

अनधिकृत रूपमा भवन बनाएको भन्दै महानगरले उक्त भवन भत्काएको हो ।

सोमबार दिउँसो काठमाडौं-२९ स्थित भवनमा नगर प्रहरीले डोजर चलाएको हाे । भवनकाे दोस्रो तलामा नेपाल क्वानमुक्वान कराँते डो एशोसिएसनको केन्द्रीय कार्यालय सञ्चालन हुँदै आएको थियो। नगर प्रहरीले करातेको सामान हटाएर भवन खाली गरेका थिए।

प्रकाशित :२०८० जेष्ठ १, सोमबार १८:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry