उपसचिवको नतिजा सार्वजनिक, १७ जना छनोट

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले न्याय, सरकारी वकिल सेवा समूह उपसचिव वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो ।
Advertisement 1
१७ जना छनोट भएका छन् जसमध्य अभिराज डाँगी, छविलाल मैनाली, राजकुमार बोहरा, सर्बदा पंडित, रोशन दास बैकल्पिकमा गिरिप्रसाद आचार्य र बिष्णुहरि रेग्मी छनोट भएका छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/05/16667_Sifaris.pdf”]
Advertisement 2
कमल लामिछाने, श्रीधर टण्डन, रामबहादुर के.सी. बैकल्पिकमा तिलकप्रसाद चापागाई छनोट भएका छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/05/16666_Sifaris.pdf”]
Advertisement 3
रुक्मागत अर्याल, सुरेश सुवेदी, मदन मगराती बैकल्पिकमा कृष्णबहादुर धामी छनोट भएका छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/05/16665_Sifaris.pdf”]
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/05/16662_Sifaris.pdf”]
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/05/16660_Sifaris.pdf”]








