सहसचिवको नतिजा सार्वजनिक

लोक सेवा आयोगले लिखित परीक्षको नतिजा सार्वजनिक गरेको छ ।
Advertisement 1
आयोगले नेपाल वन सेवा जनरल फरेष्ट्री समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको र नेपाल कृषि सेवा भेटनरी समूह, रा.प.प्रथम श्रेणी, सहसचिवको नतिजा सार्वजनिक गरेको हो ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/04/17158_Sifaris.pdf”]
Advertisement 2
नेपाल वन सेवा तर्फ मोहनराज काफ्ले र बैकल्पिकमा केशवराज पराजुली छनोट भएका छन भने नेपाल कृषि सेवा तर्फ प्रेरणा सेढाई भट्टराई र बैकल्पिकमा सुजन राना छनोट भएका छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/04/17157_Sifaris.pdf”]
प्रकाशित :२०७९ चैत २७ गते, सोमबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








