त्रिविद्वारा एकै पटक २ वटा नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि, मानविकी तथा सामाजिक विज्ञान संकायले  ०१९ ब्याचको चौथो सेमेस्टर र छैठौं सेमेस्टर २०१८ ब्याचको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को नतिजा प्रकाशित भएको छ ।

Advertisement 1

परीक्षा जून २०२२ मा भएको लिइएको थियो ।

         

प्रकाशित :२०७९ चैत्र २१, मंगलवार ११:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम