बन्दीपुर केवलकारको शेयर निष्काशनको जिम्मेवारी एसबिआई मर्चेण्टलाई
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको शेयर निष्काशनको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले पाएको छ । प्रति शेयर अंकित मूल्य रु. १०० दरले पच्चीस लाख असी हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो ।
Advertisement 1
मर्चेण्टको कार्यालय हात्तिसारमा बुधबार आयोजित एक समारोहबिच प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
प्रकाशित :२०७९ चैत्र १६, बिहीबार १४:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%