लोक सेवाद्धारा अधिकृत तहको नतिजा सार्वजनिक

लोक सेवा आयोगले विभिन्न सेवा समूहरुको आज नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले सहप्रशासक अधिकृत प्रथम तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षामा सम्मिलित संख्या ४ जना रहेका छन् जसमा माग पद संख्या १ जनामा ३ जना छनोट भएका छन् । जसमध्य कल्प कुमार वस्नेत, नागेन्द्र साह र संजय कुमार न्योपाने छनोट भएका छन् । त्यस्तै मुख्य प्रशिक्षक अधिकृत प्रथममा लिखित परीक्षामा सम्मिलित संख्या १२ जना रहेका छन् जसमा माग पद संख्या १ जनामा ३ जना छनोट भएका छन् ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/merged20.pdf”]

प्रकाशित :२०७९ माघ १६, सोमबार ०८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम