सेवाप्रवेश प्रशिक्षणमा १५० प्रशिक्षार्थी छनौट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाप्रवेश प्रशिक्षणमा प्रशिक्षार्थी छनौट गरेको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले संघमा कार्यरत निजामती सेवाका रा. प. अनं प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूका लागि प्रशिक्षार्थी छनौट गरेको हो ।

Advertisement 1

कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सात दिने सेवाप्रवेश प्रशिक्षण कार्यक्रममा भाग लिनका लागि रितपूर्वक आवेदन दिएका आवेदकहरू मध्ये पहिला आउनेलाई प्राथमिकतामा राखेर तपसिल बमोजिमका प्रशिक्षार्थीहरू छनौट गरिएको छ । छनौट भएका प्रशिक्षार्थीहरूलाई निम्न मिति, समय र स्थानमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा उपस्थितिका लागि निर्देशनानुसार गरिएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/MOFAGA_Notice_20230105093809.pdf”]

Advertisement 2

 

प्रकाशित :२०७९ पुष २१, बिहीबार ०९:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम