नेपाल राष्ट्र बैंकमा सम्पति शुद्धीकरण हेर्ने छुट्टै महाशाखा

नेपाल राष्ट्र बैंकमा सम्पति शुद्धीकरण हेर्ने छुट्टै महाशाखा स्थापना भएको छ ।
आगामी माघ १ गतेदेखि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने छुट्टै शाखा स्थापना गरेको जनाएको छ ।

Advertisement 1

No description available.
राष्ट्र बैंकले कालोधन खोज्ने बिशेष भूमिका खेल्ने योजनासहित छुट्टै महाशाखा खडा गरेको हो ।

यसै महाशाखाले अब सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा भए गरेका तथा सम्भावित वित्तीय लगानीको अध्ययन, निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ ।

प्रकाशित :२०७९ मंसिर २३, शुक्रबार १४:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry