यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २५ निर्णय :- बढुवादेखि भत्ता तोक्नेसम्म

सरकारले एक साथ तीन वटा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । गत पुष २९ गते, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद्को निर्णय मन्त्रालयले बुधवार सार्वजनिक गरेको हो । जसमध्ये बढुवादेखि भत्ता तोक्नेसम्मका २५ वटा निर्णय सार्वजनिक भएको छ ।

Advertisement 1

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुुरुङले गत पुस २९ गते, माघ ५ गते र माघ ११ गए बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । जसमध्ये सताब्दी पुरुष सत्यमोहन जोशी र स्व। राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्नेभएको छ ।

प्रकाशित :२०७७ माघ १४, बुधबार १८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry