बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच औपचारिक डिभोर्स

दोहोरी गायिका भनेर चिनिने बबिता बानियाँ (जेरी) र उनका श्रीमान शंकरबीच आज सम्बन्ध विच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा दुई जनाको सम्बन्ध विच्छेद भएको हो ।

Advertisement 1

केही समय अगाडि जेरीले आफूले चाहेरभन्दा श्रीमानको इच्छा पूरा गरिदिन खोजेको बताएकी थिइन् । उनले सम्बन्ध विच्छेदमा आफ्नो भन्दा श्रीमानको बढी चाहना रहेको खुलाएकी थिइन् ।
उनीहरुको एक छोरी छन् । छोरीको लालनपालन भने क्षेत्रीले गर्ने छन उमेर नपुग्दासम्म छोरी आमासँगै रहने बताइएको छ । बबिता र शंकर ३ वर्ष अगाडि बैवाहिकसम्बन्धमा बाँधिएका थिए ।

प्रकाशित :२०७९ कार्तिक २५, शुक्रबार ०६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry