आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

Advertisement 1

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

Advertisement 2

 

प्रकाशित :२०७९ कार्तिक ४, शुक्रबार ०९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry