लोकसेवाले लिएको छैटौं तहको लिखित परिक्षाको नतीजा सार्वजिनक
लोकसेवा आयोगले रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)का लागि लिएको छैटौं तहको लिखित परिक्षाको नतीजा सार्वजनिक गरेको छ । आयोगले सोमबार नतीजा सार्वजनिक गरेको हो ।
नतीजा अनुसार छैटौं तह अन्तर्गतका तीन वटा पदमा एउटै व्यक्ति नाम निकाल्न सफल भएका छन् । झापाका सरोज रिजाल छैटौं तह अन्तर्गत सम्पादक पदमा, कार्यक्रम अधिकृतमा र संवाददाता पदमा नाम निकाल्न सफल भएका हुन् । उनले नतीजा प्रकाशनपछि मिहेनतपछिको उपलब्धि प्राप्त भएको समाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । उनी निकै मिहेनती रहेको उनलाई नजिबाट चिन्नेहरु बताउँछन् ।
Advertisement 1
Advertisement 2
प्रकाशित :२०७९ आश्विन ३, सोमबार १३:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%