यी हुन सिफारिसमा परेका २०२ मुख्य निर्वाचन अधिकृत र अधिकृतहरु (नामसहित)

आगामी ४ मंसिरमा हुन लागेको निर्वाचनका लागि कर्मचारीहरु खटन पटनको काम हुँदैछ । न्याय सेवाका कर्मचारीहरुलाई कर्मचारी खटन पटनका लागि नाम सिफारिस गरेको छ । न्याय परिषद तथा न्याय सेवा आयोगले मङ्सिर ४ को निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको नाम सिफारिस गरेको हो ।
आयोगले विभिन्न जिल्लाका न्यायाधीश र न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिन सरकारलाई सुझावसहित नाम सिफारिस गरिएको हो ।
न्यायपरिषदले ७७ मुख्य जिल्ला न्यायधीश न्यायधीशका लागि सिफारिस गरेको छ भने १७ जना जगेडामा राखेर सिफारिसमा परेका छन् । यस्तै ८८ जना निर्वाचन अधिकृत र जगेडामा २० जना निर्वाचन अधिकृत सिफारिसमा परेका छन् ।

1663490848निर्वाचन अधिकृत
प्रकाशित :२०७९ आश्विन २, आईतवार २०:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry