निजामती ऐनको विरोधमा उत्रिएका पाँच कर्मचारी पक्राउ

mukha mantri gandaki

निजामती ऐनको विरोधमा उत्रिएका पाँच कर्मचारी पक्राउ परेका छन् । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा उत्रिएका ५ जना कर्मचारी प्रक्राउ परेका हुन ।
उक्त ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्न रोकेको भन्दै गण्डकीका स्थानीय तहका निजामती कर्मचारी मुख्यमन्त्री कार्यालय हाताभित्रै आइतबार विरोधमा उत्रिएका थिए ।

Advertisement 1

पक्राउ पर्नेमा पोखरा महानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल र चन्द्रकान्त तिमिल्सिना लगायत छन् ।

 

प्रकाशित :२०७९ भाद्र २६, आईतवार १४:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry