सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प

नेपालमा सोमबार बिहानै भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

Advertisement 1

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

प्रकाशित :२०७९ श्रावण ९, सोमबार ०७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry