करारका कर्मचारी हटाइएपछि प्रदर्शन, दैलेखमा गोली चल्यो
दैलेखको गुराँस गाउँपालिकाले पालिकाले करार कर्मचारीलाई हटाएको विरोधमा गोली चलेको छ ।
Advertisement 1
प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको बताए । घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।
प्रकाशित :२०७९ असार ३१, शुक्रबार २१:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%