प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका १३ कर्मचारीको बढुवा सिफारिस (सूचनासहित)
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा कार्यरत १३ जना कर्मचारी बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले उनीहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेका हुन । नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राप तृतीय श्रेणीमा १३ जनालाई बढुवा सिफारिस गरेको हो ।
Advertisement 1
प्रकाशित :२०७९ असार ९, बिहीबार ११:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%