८ उपसचिव सहसचिवमा बढूवा


न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू सहसचिवमा बढुवा सिफारिस गरिएका छन् ।

Advertisement 1

न्याय सेवा आयोगको पुस २५ को बैठकले न्यायतर्फ एक, कानुन तर्फ दुई र सरकारी वकिलतर्फ पाँच गरी आठ जनालाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो । कानुन समूहबाट गंगा बहादुर खरेल,सरकारी वकिल समूहबाट कृष्ण बहादुर पुडासैनी,मोहन सागर बस्याल,नारायण बहादुर थापा,न्याय सेवाबाट अर्जुन प्रसाद कोइराला,कानुन समूहबाट (कार्यसम्पादन मूल्यांकनको आधार) शंकरबहादुर केसी र सरकारी वकिल समूहबाट गोविन्द गौली र पुण्य प्रसाद पाठक बढूवा सिफारिस भएका हुन् ।

प्रकाशित :२०७७ पुष २६, आईतवार ०९:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम