सातामा दुई दिन बिदाबाट जनतालाई सास्ती भो, तत्काल खारेज गर

सातामा दुई दिन बिदा अति अव्यवहारिक देखिएको नेकपा एमालेकी नेत्री शान्ता चौधरीले बताएकी छन् । दुई दिन बिदाले जनतालाई सास्ती पाएको भन्दै उनले तत्काल खारेज गर्नुपर्ने माग गरेकी हुन् ।

Advertisement 1

‘आइतबारसमेत हप्तामा दुई दिन बिदा दिने कुरा अति अव्यवहारिक रहेछ,’ चौधरीले लेखेकी छन्, ‘जनताले दुःख पाए । तत्काल खारेज गर ।’

 

प्रकाशित :२०७९ जेष्ठ २२, आईतवार ०९:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry