रसुवाको नौकुण्ड–२ मा एमालेको प्यानलै विजयी

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा एमालेले विजयको खाता खोलेको छ । वडा नम्बर २ मा हालै सम्पन्न मतगणनामा सो पालिकाबाट एमालेका वडा अध्यक्षका उम्मेद्धार ङाफु याल्बो थोक्राले १३१ मत ल्याएर विजयी भएका हुन् ।
Advertisement 1
सार्वजनिक मतपरिणाम अनुसार नौकुण्ड गाउँपालिकाका एमाले अध्यक्षका सिर्जना लामालाई ४४० मत पाएका छन । यस्तै उपाध्यक्षका उम्मेद्धार चन्द्र तमाङले ४४६ मत ल्याएका छन् । सो पालिकाबाट अध्यक्षका उम्मेद्धार बनेका नुर्बसाङबो घले नेपाली कांग्रेस प्रमुखले ३७१उपेन्द्र लम्सालले ३१३ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षको उम्मेद्धार भुमे लामाले १०४मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित :२०७९ जेष्ठ १, आईतवार ०७:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%