भूकम्पको धक्का

आज बिहान दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ६ः बजेको आसपासमा जिल्लाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

Advertisement 1

कम्पन्न सानो तथा क्षणिक भएकाले धेरैले महशुस नै गरेनन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त कम्पन्न गोरखा भूकम्पको परकम्प भएको जनाईएको छ ।

प्रकाशित :२०७९ बैशाख २२, बिहीबार ०९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry