त्रिविद्धारा नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले आज(बुधवार) नतिजा सार्वजनिक गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले नतिजा प्रकाशित गरेको हो ।
मिति २०७८ चैत्र २४ गते सञ्चालन गरेको बीएस्सी प्रवेश परीक्षा २०७८ को नतिजा योग्यताक्रमका आधारमा प्रकाशित गरिएको छ ।

Advertisement 1

विद्यार्थी भर्ना गर्दा क्याम्पस÷कलेजहरुले अनिवार्य रुपमा ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र माइग्रेसनको सक्कल प्रति राखेर मेरिट बेसिसका आधारमा विद्यार्थी भर्ना गर्नुपर्नेछ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/04/bsc-entrance-result-2078.pdf”]

प्रकाशित :२०७९ बैशाख ७, बुधबार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम