त्रिविद्वारा स्नातक तहको नतिजा प्रकाशित(नतिजासहित)

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाफल प्रकाशित गरेको छ ।
Advertisement 1
त्रिभुवन विश्वविद्यालयले स्नातक तह Bachelor of Public Administration(BPA), Bachelor of Mountaineering Studies (BMS) र Bachelor of Business Administration finance (BBA-F) कार्यक्रमको परीक्षाफल प्रकाशन गरेको हो । संकायले २०७८ साल आश्विन महिनामा संचालन भएको परीक्षाको परीक्षाफल समितिको निर्णय अनुसार प्रकाशन गरेको हो ।
Advertisement 2
प्रकाशित :२०७८ चैत्र १४, सोमबार १०:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%