नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ ।त्रिविले स्नातकोत्तर तह प्रवेश परीक्षा २०७८ को नतिजा प्रकाशन सम्बन्धमा नतिजा प्रकाशित गरेको हो ।

Advertisement 1

०७८ साल फागुन २८ गते शनिबार दिएका स्ट्रिम आई र स्ट्रिम आईआई को प्रवेश परीक्षामा उतिर्ण विद्यार्थीहरुको योग्यताक्रम अनुसारको सूची यसै साथ संलग्न गरी प्रकाशन गरिएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/03/Stream-I_2078-1.pdf” title=”Stream I_2078 (1)”]

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/03/Stream-II_2078.pdf” title=”Stream II_2078″]

प्रकाशित :२०७८ फाल्गुन ३०, सोमबार १३:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम