३० उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३०  जना उपसचिवहरूको पदस्थापन तथा नियुक्ति गरेको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय गर्दै अतिरिक्त समूहमा रहेका लोक सेवा आयोगबाट बढुवा सिफारिस भएका ३० जना प्रशासन समूहतर्फका कर्मचारीहरुको पदस्थापन गरेको हो ।

Advertisement 1

२० जना प्रदेशस्थित मन्त्रालयमा पठाइएको छ भने ६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ । यस्तै ४ जनालाई जिल्ला समन्वय समितिमा पठाइएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/03/Notices-20220311165212178.pdf”]

प्रकाशित :२०७८ फाल्गुन २७, शुक्रबार १९:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम