त्रिविद्धारा एकै पटक तीन वटा नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशिन गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशित गरेको हो ।

Advertisement 1

त्रिभुवन विश्वविद्यालयले चौथोसत्र नियमित परीक्षा २०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयलेपनि नतिजा प्रकाशित गरेको छ ।

Advertisement 2

             

प्रकाशित :२०७८ फाल्गुन ११, बुधबार १४:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry