उपसचिवमा चार छनोट

लोक सेवा अयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले फागुन २७ गते नेपाल वन, जनरल फरेष्टी सेवाको उपसचिव तहको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या दुई जना रहेकोमा लिखित परीक्षामा संम्मिलित संख्या ४५ जना रहेका थिए जसमा चार जना छनोट भएका छन् । जसमध्य उत्सव थापा, प्रकाश थापा, विनिता गुरागाई र सुदिप छत्कुली छनोट भएका हुन् ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/६४१_१७३४८_आ.प्र._फरेष्ट्री.pdf”]

प्रकाशित :२०७८ माघ २७, बिहीबार १७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम