लोक सेवाद्धारा नेप्सेको नतिजा सार्वजनिक

लोक सेवा आयोगले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
Advertisement 1
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको आईटी अधिकृत प्राविधिक सेवाको नतिजा प्रकाशन गरेको हो । माग पद संख्या एक जना भए पनि लिखित परीक्षामा २९ जना संम्मिलित रहेका थिए जसमध्य ३ जना छनोट भएका छन् । ती मध्य प्रतीक्षा कुँवर, विश्वास पोखरेल र हरि चालिसे रहेका छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/११खुला.pdf” title=”११(खुला)”]
Advertisement 2
त्यस्तै अधिकृत प्रशासन सेवाको लागि ६ जना छनोट भएका छन् । माग पद संख्या तीन जना भए पनि लिखित परीक्षामा ३६ जना संम्मिलित रहेका थिए जसमध्य ४ जना खुल्ला बाट र ५ जना महिला छनोट भएका छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/९-१०_खुला_महिला.pdf” title=”९-१०_(खुला_महिला)”]
Advertisement 3
त्यस्तै सहायक प्रबन्धक प्रशासन सेवाको लागि तीन जना छनोट भएका छन् । माग पद संख्या तीन जना भए पनि लिखित परीक्षामा ४ जना संम्मिलित रहेका थिए जसमध्य ३ जना नै छनोट भएका छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/७_आ_प्र_.pdf”]








